बजारमा सबभन्दा सस्तो तरकारी स्कुस, किन?

‘स्कुस सस्तो भएपनि यसको मुन्टा, जरा महँगोमा बिक्री हुने भएकाले अधिकांश किसानले स्कुस लगाउँछन्,’ उनले भने।