देउवा पक्षीय नेपाली कांग्रेस सिन्धुलीको सभापति बाहेक अरू टुङ्गो लागेन

सिन्धुली ।  शेर बहादुर देउवा पक्षको नेपाली कांग्रेस सिन्धुलीको १५ औं नियमित महाधिवेशन आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महाधिवेशनले देउवा पक्षको नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा खड्ग बहादुर वाइबालाई सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेसको पूर्व उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनले जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु सर्वसम्मत चयन गरेको हो […]