प्रहरीबाट लुटेको पेस्तोल पड्काउँदै भिडिओ बनाउने दुईजना पक्राउ

काठमाडौं। जेन-जी आन्दोलनमा लुटेको पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ६ घर भई काठमाडौं १७, नयाँबजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका १०, खोपासी घर भई काठमाडौं १७, छेत्रपाटीबस्ने २३ वर्षीय एलेक्स नेपाली छन्। उनीहरू दुवैलाई मंगलबार राति काठमाडौं महानगरपालिका १८, ढल्कुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका […]