'मानुङकोटको सुन्दरताले लोभ्यायो'

'सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,' पोखराकी लक्ष्मी कार्कीले भनिन्, 'यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो।'