कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं: महामन्त्री पौडेल
८ कात्तिक, दमौली (तनहुँ) । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको …