ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु

नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।