प्रधानमन्त्रीसँग भेटेपछि दुर्गा प्रसाईंले भने- यो व्यवस्थाबारे जनमत संग्रहमा जाऔं

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना माग पूरा गर्न पुस २ गतेसम्मको समय सरकारसँग भएको बताएका छन्।