केप भर्डेले फेरि फर्कायो बराबरी गोल

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेले अर्जेन्टिनाविरुद्ध दोस्रोपटक बराबरी गोल फर्काएको छ । मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा केप भर्डेले बराबरी गोल फर्काएको हो । १०३औं मिनेटमा सिड्नी …