पोखराको स्नुकर हाउसभित्र खैरो हेरोइनको कारोबार, तीन जना पक्राउ

पोखरामा रहेको एक स्नुकर हाउसभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरेको भेटिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।