मन्थली– मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेका छन् । नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा एक करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका […]