लहान नगरप्रमुख चाैधरीमाथि सरकारी जग्गा कब्जाको आरोप, कारबाहीका लागि सीडीओलाई निर्देशन

सिरहाकाे लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीमाथि सरकारी–ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ ।