आजका समाचार : फेरि फुटे राजावादी, धवलसहित १८३ जनाले छाडे राप्रपा, रवि दिल्लीमा व्यस्त, परराष्ट्रमन्त्री पनि जाँदै, कांग्रेस बाराका सभापति निलम्बित र लेबनान–इजरायल युद्धविराम

रवि दिल्लीतिरै व्यस्त, परराष्ट्रमन्त्री खनाल पनि भारत जाँदैपरराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो । यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणवश भ्रमण तालिकामा सामान्य फेरबदल भएको […]