गति र ड्रिब्लिङको नयाँ परिभाषा लेख्दै डेम्बेले

१७ जेठ, काठमाडौं । फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेको फुटबल यात्रा निकै संघर्षपूर्ण र प्रेरणादायी छ । युवा उमेरमै असाधारण गति, ड्रिब्लिङ र सिर्जनात्मक खेलशैलीले ध्यान तान्न सफल उनलाई फ्रान्सको एभ्रु क्लबले पहिचान चिनाएको थियो । …