युवा भविष्य निर्माणमा इन्टर्नसिप : स्पष्ट नीति र कार्यान्वनको खाँचो
नेपालमा प्रत्येक वर्ष हजारौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी श्रम बजारमा प्रवेश गर्दछन् । तर, शिक्षण संस्थाबाट प्राप्त सैद्धान्तिक ज्ञान मात्रले व्यावसायिक क्षेत्रमा सजिलै प्रवेश पाउन नसक्दा उनीहरुमा गहिरो निराशा बढेको पाइन्छ । फलस्वरूप, नयाँ …