इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरोध

इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ ।