लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् …