अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड–२०२६ सम्पन्न, तीन उत्कृष्ट क्रिएटर नगदसहित सम्मानित

भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फेसनको नेपालका लागि आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालिले ‘अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत उत्कृष्ट तीनजनालाई नगदसहित सम्मान गरेको छ । राजधानीमा आयोजित विशेष समारोहमा तीन फरक विधाका विजेतालाई कुल २ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । ‘बेस्ट इन्गेजमेन्ट भिडियो’ विधामा नमामी शाक्य […]