काठमाडौं– निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ । जेन–जी आन्दोलनपश्चात् अन्तरिम सरकारले तय गरेको फागुन २१ मा शान्त र सुरक्षित तवरले चुनाव सम्पन्न भयो । यसपटकको चुनाव पहिले भन्दा केही फरक रहन गयो । नयाँ दल र पुराना दलहरुबीच कडा प्रतिस्पर्धा चल्यो । चुनाव प्रचारप्रसारको समयमा समर्थकहरूले आ–आफ्नो पार्टीको हितका लागि बोल्नु […]