कार्यपालिका पदाधिकारीलाई आयोगको निर्देशन- दलको प्रचारमा सहभागी नहुनू

काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारमा सहभागी नहुन अनुरोध गरेको छ। आयोगले आज (आइतबार) विज्ञप्ति जारी स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिताविपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारको प्रचारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। साथै […]