अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

८ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छिन् । उनलाई काठमाडौं …