मध्यपूर्व द्वन्द्वको असर : औषधि महँगिने र अभाव हुने जोखिम
११ चैत, काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो द्वन्द्वले नेपालमा औषधि उत्पादन र आपूर्तिमा प्रत्यक्ष असर पार्न थालेको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) का महासचिव सन्तोष बरालले कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको …