आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च २० तारिख। विश्व मुख स्वास्थ्य र अन्तर्राष्ट्रिय खुशी दिवस आज परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका […]