प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट ३४ दशमलव ९ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ६ वटा पार्टीबाट ९६ जना महिला पुगेका हुन् । जसमा १४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । राष्ट्रिय […]