मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ, मुख्य नाईके जेलबाट भागेका हुसेन

कपिलवस्तुमा मोटरसाईल चोरी गर्ने गरोह पक्राउ परेका छन्। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्र दिनहुजासो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गरोह नै पक्राउ परेका हुन ।