‘शार्क ट्यांक नेपाल’ दोस्रो सिजनको आवेदन खुल्यो, ५० करोड लगानी जुटाउने लक्ष्य
काठमाण्डौ । विश्व चर्चित बिजेनस रियालिटी शो ‘शार्क ट्यांक’ नेपालको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनको अपार सफलतापछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र बनाएको छ ।
नयाँ सिजनमा आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्न …