श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

११ चैत, महोत्तरी । महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ …