अमेरिकामा अँग्रेजी नजानेका कारण सडकबाट कारवाही गरेर हटाइयो ३ हजार बढी चालक. त्रासमा सिख समुदाय

अमेरिकी संघीय तथ्याङ्कअनुसार ३ हजारभन्दा बढी व्यावसायिक ट्रक चालकलाई अंग्रेजी भाषाको दक्षतासम्बन्धी संघीय नियम पालना गर्न नसकेको भन्दै सडकबाट हटाइएको छ। फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेशनको तथ्यांक अनुशार सन् २०२५ को जुनको अन्त्यदेखि अँग्रेजी नजानेका कारण सडकबाट हटाएइएका व्यावसायिक गाडी चालकहरुको संख्या ३ हजार २० नाघेको छ । उनीहरुलाई अंग्रेजी भाषाको दक्षताको नियम उल्लङ्घन गरेको […]