‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

स्याङ्जा– पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रूपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै छ ।   धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरूको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रूपमा परिचित रामनदीको ऐतिहासिक महत्त्व रहेको छ ।     स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ […]