प्रचण्डको चुनाव खर्च २७ लाख, ओली र बालेनले कति खर्च गर्न पाउँछन् ?
राजनीतिक पार्टी नेताहरूले आ–आफ्नै बलबुता र लोकप्रियतामा चुनाव लड्ने हुँदा पनि यसपटकको चुनावमा राम्रै शक्ति प्रदर्शन हुनेछ । यस्तोमा चुनावी खर्च, प्रचारप्रसारमा राम्रै द्रव्य (पैसा)को चलखेल हुन सक्ने खतरा छ ।