काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँको एकता सहज नभएको बताएका छन्। नयाँ शक्ति मिल्ने कुरामा कुनैमा पनि द्विविधा नभए पनि एकताका खाकाहरू तयार पार्न समय लाग्ने उनले बताएका छन् । सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालका हल्लाजस्तै आजैभोलि एकताको सम्पूर्ण तयारी भई नसकेको […]