काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । गएराति एभर्टनको मैदानमा भएको खेलमा आर्सनल १–० ले विजयी भयो । आर्सनलको लागि भिक्टर ग्योकेरेसले २७ औं मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गरे । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हरायो । सिटीको लागि अर्लीङ हाल्याण्डले दुई […]