चुनावी तालमेलको उपाय खोज्दै ओली : नेकपा र राप्रपा दुवैसँग कुरा अघि बढाउँदै

काठमाडौं- फागुन २१ गतेको निर्वाचन आउन एक महिना बाँकी हुँदा नेकपा एमाले दबाबमा पर्न थालेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको दोष खेपिरहेको एमालेका लागि निर्वाचन सबैभन्दा चुनौतीपूर्ण बनेको छ। उक्त आन्दोलनका बेला सरकारको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफ्नो गल्ती नस्वीकारेको भन्दै अहिले पनि आलोचना भइरहेको […]