ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

हामी सबैजसोको भन्सामा पाक्ने खाना हो, रोटी । दाउराको चुल्होमा पकाउने समयमा रोटी तावाबाट निकालेपछि भुंग्रोमा सेकाइन्थ्यो । अहिले दाउरा बाल्ने प्रचलन घट्दै छ र त्यसको ठाउँमा ग्यास चुल्होको प्रयोग बढ्दो छ । ग्यासमा रोटी पकाउने …