दुनियाँमा दुईवटा वाद छन्, एउटा मान्छेवाद र अर्को पुँजीवाद : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा दुईवटा वाद रहेको बताएका छन्। आइतबार (आज) राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।