नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्दै

उक्त कार्यक्रममा शरीरमा चिनीको मात्राको निशुल्क परीक्षण, जोखिमको स्क्रीनिङ्ग र उच्च रक्तचापको परीक्षण गरिनेछ। व्यक्तिको उमेर अनुसारको उचाई र तौल पनि परीक्षण गरिने एशोसिएसनले जनाएको छ।