काठमाडौँ। दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका प्राविधिक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न कर्मचारी माग गरेको हो। गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार आठौँ तहको मेडिकल अधिकृत पदका लागि दुई जना चिकित्सकको माग गरिएको […]