कोशीसहित देशका २ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना

काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार दिउँसाे आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार राति आंशिक बदली हुने भएकाे हाे। […]