काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा लुम्बिनीले चौथो विकेट गुमाएको छ । खेलको १४ ओभर ६ बलमा लुम्बिनीका रोहित पौडेल […]