७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भारतविरुद्धको आगामी टी–२०आई सिरिजमा खेल्ने भएका छन्।
म्याक्सवेलले ३ साताअघि दाँया हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए। उक्त चोटबाट पुनरागमन गर्दै म्याक्सवेलले भारतसँगको ५ खेल मध्ये अन्तिम ३ …