पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन्। हालैका अकल्पनीय प्राकृतिक विपद्ले नेपालमा जलवायु परिवर्तनको असर पुनः उजागर गरेको उल्लेख गर्दै उनले जोखिम न्यूनीकरण र अनुकूलनका लागि भरपर्दो अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। चीनको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ लाई शनिबार सम्बोधन गर्दै भण्डारीले हिमालयको संरक्षणका लागि नेपाल, […]