रुपैयाँ अवमूल्यनको असर अर्थतन्त्रमा, २ महिनामा मुलुकलाई ४३ करोड ६३ लाख फोगटको घाटा

अमेरिकी डलर एकको नेपाली खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा पुग्दैगर्दा नेपाली रुपैयाँ नराम्रोसँग अवमूल्यन हुन पुगेको छ ।