हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ अफर

काठमाडौं, (नेस) नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपियाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपियाँसम्मको नगद छुट जित्ने अवसर समेत […]