त्यसपछि उनले प्रधानसेनापतिलाई सिधै सोधे– सेनाले ‘कू’ गर्न खोजेको हो ?

मुख्यालयको गेटसम्म पुग्दा उनले करिब १५ ठाउँमा सुरक्षा जाँच र केरकार पार गर्नुपर्‍यो । जंगी अड्डामा सेनाले आन्दोलनमा सहभागी युवाहरूसँग छलफल र संवाद गरिरहेको थियो ।