एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता हुँदा गाउँमा सन्नाटा

११ भदौ, धादिङ । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् । बुधबार बिहानदेखि सम्पर्कविहीन उनीहरूका कारण नीलकण्ठ नगरपालिका–९ को सालबोटे र वडा नम्बर …