सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई अनुदान दिन कार्यविधि तयार हुँदै, साढे तीन करोड बजेट परिचालन गरिने

काठमाडौँ । सांस्कृतिक पहिचान, राष्ट्रिय सरोकार र सामाजिक यथार्थ बोकेका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले अघि बढाएको अनुदान कार्यक्रमको कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि चलचित्र क्षेत्रका सरोकारवालासँग छलफल गरेको हो। मन्त्रालयमा आयोजित छलफलमा चलचित्र […]