भव्य प्रदर्शनको तयारीमा नाइमा एक्स्पो, यस कारण बन्दै छ दोस्रो संस्करण अझ विशेष

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा २६ वटा स्टल चारपाङ्ग्रे सवारीसाधनका लागि रहनेछन् भने २३ वटा स्टल दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन ब्रान्डका लागि छुट्याइनेछन् ।