विद्यालयका ३५ सवारीको प्रदूषण परीक्षण, दुईवटा मापदण्डमा असफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विद्यालयमा विद्यार्थी ओसारपसार गर्ने सवारी साधनको प्रदूषण परीक्षण तथा अवस्थाको निरीक्षणलाई निरन्तरता दिएको छ। सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रणसँगै विद्यालय तहबाटै वातावरणीय सचेतना बढाउने उद्देश्यले मन्त्रालयले विद्यालयका सवारी साधनको नियमित प्रदूषण परीक्षण गरिरहेको हो। मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा दुई विद्यालयका ३५ वटा सवारी साधनको प्रदूषण परीक्षण […]