सुधनको निर्णायक राजनीतिक उडानमा 'जंगी अड्डा'सँगको साइनो

विद्रोहको एक वर्षसम्म आइपुग्दा दृश्य पूरै फेरियो । आफूलाई आन्दोलनको ‘स्वयंसेवक’ मात्र बताउने तिनै सुधन मुलुकको सबैभन्दा शक्तिशाली गृह मन्त्रालयको नेतृत्वमा सात महिनामै पुगे ।