काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र नयाँ घर वा जग्गा खोज्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको वर्तमान कार्यालयलाई अन्यत्र सार्नुपर्ने आवश्यकता देखिएपछि नयाँ स्थानको खोजी गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकको निर्णयअनुसार उपत्यकामा पार्टीका लागि घर खरिद […]