काभा पुरुष भलिबल च्याम्पियनसिप : विश्व वरियतामा समावेश र पदकको लक्ष्य
३ साउन, काठमाडौं । केही समयअघि घरेलु कोर्टमा भएको काभा महिला भलिबल च्याम्पियनसिप मार्फत नेपालको महिला भलिबल टोली एफआईभिबीको विश्व वरियतामा समावेश भएको थियो ।
घरेलु कोर्टमा महिला टोली चौथो भएपनि विश्व वरियतामा समावेश हुनु महत्वपूर्ण …